Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ –  सन् १८७३ मा जेकब डेभिस र लेभी स्ट्रउसले डेनिम जिन्सको सुरुवात गरेका थिए। बलियो अनि टिकाउ हुने भएकाले कारखानामा काम गर्ने मजदुरका लागि बनाइएको हो, डेनिम जिन्स।

अहिले  विश्वभर नै जिन्सका अनेक फेसन, डिजाइन चलेको छ। कुनै समय मजदुरको पोसाक रहेको जिन्स अहिले हरेकको दैनिक पहिरन भएको छ।

हामीमध्ये धेरै जिन्स पाइन्ट लगाउन मन पराउछौं । युवा युवती दुवैको रोजाईमा जिन्स पाइन्ट हुने गर्दछ ।

 जिन्सको पाइन्ट लगाउदै गर्दा लाकभक सबै जिन्सको जीपरमा एउटा तीन अक्षर लेखिएको हुन्छ – YKK ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

YKK को अर्थ Yoshida Kogyo Kabushikigaisha हो ।

यो विश्वकै पहिलो जीपर निर्माता कम्पनिको नाम हो । एक अनुमानका अनुसार अहिलेपनि विश्वभरको लगभग आधाभन्दा बढी जीपको निर्माण यसै कम्पनिले गर्दछ ।

अहिले यो कम्पनीले विश्वका ७१ देशमा आफ्नो कारोबार गर्ने गर्दछ । सन १९३४ मा जापानको टोकियोका एक ब्यापारी टाडाओ योशीदाले यसको आविष्कार गरेका थिए ।

वाइकेके ग्रुप  (YKKグループ) ले अहिले विश्वभर कपडा र ब्यागमा लाग्ने अन्य धेरै प्रकारका उत्पादन गर्ने गर्दछ । यो कम्पनिको एउटा ठुलो प्लान्ट अमेरिकाको गार्जियामा रहेको छ । यो कम्पनिले हरेक दिन ७० लाख जिपर  बनाउने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया