Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – साना बच्चा प्रायः रातको समयमा रोएको सुनिन्छ । बच्चा दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी भोग्नु परिरहेको हुन्छ ।

बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले विभिन्न नयाँ कुराको अनुभव लिइरहेका हुन्छन् । आफ्नो वरिपरी दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छन् । तर, राति सुनसान हुने हुँदा उसले एक्लो महसुस गर्छ र रुन थाल्छ ।

बच्चाले सानैदेखि सपना देख्ने गर्दछन् । यही क्रममा कहिलेकाँही डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात ब्युँझिन्छन् र रुन थाल्छन् ।

बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्दछन् । कहिलेकाँही बीचबीचमा असहज अनुभूति गर्दछन् । यसको प्रभावस्वरुप राति रुन थाल्दछन् ।

दिनको समयमा केही न केही कुरामा भुलिरहेका हुन्छन् । तर, राति अध्याँरोदेखि डराएर एक्लो महसुस गर्दछन् ।

बच्चा आसपासको तापक्रम घटबढ हुँदा निद्राबाट ब्युँझिएर रुन थाल्दछन् ।

कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासी अर्धहोस भएर रुन थाल्दछन् ।

बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा आछ्यान चिसो हुन्छ । चिसो भएपछि पनि बच्चा रुन थाल्छ ।

साथै सुत्ने ठाँउ आरामदाही नहुँदा पनि उनीहरु रुन्छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया