Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ ।

कोरोना भाइरसले गर्दा नेपाल अहिले लकडाउनमा छ भने जापान आपतकालीन अवस्थामा ।

घरमा बसिरहदाको यो समयमा  नयाँ सीप सिक्न वा नयाँ जानकारी हासिल गर्न सक्नु हुन्छ । जसले गर्दा तपाईँलाई भविष्यमा सहज हुनेछ ।

आज हामी तपाईँलाई ती अनलाइन लर्निङ पोर्टलको बारेमा जानकारी दिदै छौं ।

विभिन्न अनलाइन लर्निङ प्लाटफर्मले कोरोना भाइरसको कारणले घरमै बसेका मानिसलाई लक्षित गरेर विभिन्न कोर्सहरु निशूल्क प्रदान गरेका छन् ।

यी कोर्सहरु तपाईँ मोबाइल एपबाट अध्ययन गर्न सक्नु हुनेछ ।

युडेमी (Udemy)

युडेमीको  एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।  भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

 

कोर्सेरा (Coursera)


कोर्सेराको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आईफोनकोलागि यहाँ क्लिक गर्नुहोस

 

इडिएक्स (Edx)


इडिएक्सको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

 

खान एकेडेमी (Khan Academy)


खान एकेडेमीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।  

 

लिंकडिन लर्निङ (Linkedin Learning)


लिंकडिन लर्निङको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस । 

 

बिट डिग्री (Bit Degree) 


बिट डिग्रीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।  

यी बाहेक अन्य विभिन्न अनलाइन लर्निङ प्लाटफर्महरु छन् । जस्तै युडासिटी, स्कील सेयर, टिचेबल, फ्युचर लर्न आदी । त्यसैगरी तपाईँले गूगल, माइक्रोसफ्ट, अमेजनबाट निशूल्क कोर्स अध्ययन गरेर प्रमाणपत्र पनि प्राप्त गर्न सक्नु हुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया