Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – तान्जानियाको एउटा जनजाति समुदायमा महिलाले महिलासँगै बिहे गर्ने परम्परा छ । झट्ट हेर्दा समलिंगी परम्पराजस्तो देखिए पनि यसरी बिहे गर्ने महिला समलिंगी चाहिँ होइनन् ।

यसरी गरिने बिहे सम्पत्तिमाथि महिलाको स्वामित्व सुनिश्चित गर्न हो । महिलासँग बिहे गरेपछि पुरुषसँगको बिहे प्राविधिक खालको मात्र हुन्छ । अर्थात्, सन्तानोत्पादन र घरजम बसाउनका लागि महिलाले पुरुषलाई अपनाउँछन्, तर उनीहरूको बिहे चाहिँ महिलासँगै हुन्छ ।

यसो गर्दा घरको सम्पत्तिमाथि पुरुषले दाबी गर्न पाउँदैन । ‘यहाँका महिला सम्पत्तिमाथिको अधिकारलाई आफ्नो हातबाट फुत्किन दिने पक्षमा छैनन्, यसैकारण उनीहरूको समुदायमा पुरुषसँगको औपचारिक विवाह खारेज हुन पुगेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया