Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – नमस्कार अथवा नमस्ते अभिवादन गर्ने एक प्रचलन हो। कुनै व्यक्तिसँग भेट हुँदा होस् वा विदाई गर्दा नमस्कार प्रयोग हुन्छ।

‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु।

तर पछिल्लो समय नेपालमा पनि पश्चिमा संस्कृति भित्रिएको छ। नमस्कारको साटो हात मिलाउने, अंगालो हाल्ने गरिएको पाइन्छ।

तर, पछिल्लो पटक कोरोना भाइरसको संक्रमणका कारण विश्वका अन्य मुलुकमा पनि हात मिलाउन छाडेर नमस्कार गर्न थालेका छन्।

नमस्कार गर्दाका फाइदा यस्ता छन्
-निरन्तर नमस्कारको अभ्यास गर्दा मनमा शान्ति छाउँछ।

-नमस्कारले शरीरलाई हल्का खुशी र कोमल बनाउँछ।

-नमस्कारले आलस्यपन हटाउन सहयोग गर्छ ।

-राम्रो भावना र राम्रो तरिकाले नमस्कार गर्दा मनमा स्वच्छ भावनाको विकास हुन्छ।

-सकारात्मक सोचको विकास हुन्छ।

-नमस्कारले तपाईँप्रतिको राम्रो भावनाको विकास गर्दछ।

-नमस्कार गर्दा व्यक्तिप्रति नम्रता बढ्छ।

-मन्दिरमा नमस्कार गर्दा व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ। जसले मन र मस्तिष्क शान्त रहन्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया