काठमाडौं – रंगको पर्व होलीको अवसरमा काठमाडौंको बसन्तपुर, भक्तपुर, लतितपुर लगायतका स्थानमा शान्तीपूर्ण रुपमा होलीको रौनक मनाइएको छ । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो ।
कोरोना त्रासकाबीच शान्तीपूर्ण रुपमा होली मनाइएको हो । विगत वर्षमा फागु पूर्णिमा होलीमा मानिसको इच्छाविपरीत रङ दल्ने र पानीका लोला हान्ने गरिन्थ्यो तर, यस वर्ष त्यस्तो काम रोकिएको छ । यद्दपी छिटफुट रुपमा लोला हान्ने क्रम रोकिएको छैन ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
तस्बिरमा हेर्नुहोस् होलीको रौनक :-

प्रकाशित मिति: सोमवार फाल्गुन २६, २०७६
प्रकाशित समय: १७:१५:२२