Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – होलीको अवसरमा भक्तपुरमा अनौठो जात्रा चल्ने परम्परा छ । भीमको ३ हाते काठे लिंग बनाएर बजार परिक्रमा गराउने, लिंग नुहाइदिने र पूजापाठ गरिन्छ ।

भक्तपुर नगरपालिका–९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा रहेको करिब तीन फिट लामो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर योनीभित्र लिंग राखेको अवस्थासहितको दृश्य रहेको छ।

प्रत्येक वर्ष होलीको पहिलो दिनदेखि अन्तिम दिन (पूर्णिमा)सम्म लिंगको प्रदर्शन हुन्छ। योबीचमा लिंगको दृश्य अवलोकन गर्न र लिंगलाई पूजा गर्न आउनेहरूको भिड् लाग्ने गर्दछ। स्थानीयहरू यहाँ पुगेर द्रोपदीको योनीमा भीमसेनको लिंग घचेटेर ढोग्ने गर्छन्। यसले गर्दा पारिवारमा सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ। यो लिंग भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन् स्वास्थ्यसँग पनि जोडिएको बताइन्छ। लिंगको दर्शन गरेपछि छोरा जन्मने, सन्तानलाई सुखप्राप्ति हुने लोकोक्ति रहेको छ ।

होलीको अन्तिम यो दिनमा भीमसेनको लिंग बोक्न आउनेको भीड लाग्नेगर्दछ। होलीको दिन साँझ उक्त लिंग धोएपछि भक्तपुरको होली समाप्त हुने प्रचलन रहँदै आएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया