Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको पुस्तक भिजन टू एक्सन विमोचन भएको छ । आज बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पुस्तकका समृद्ध नेपाल निर्माणको भिजन र त्यसका लागि गरिएको प्रयास उल्लेख गरिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मदिनको अवसर पारेर पुस्तक विमोचन गरिएको हो । ओलीको जन्मदिन फागुन ११ गते हो ।

यस वर्ष प्रधानमन्त्री जन्मदिन मनाउनको लागि तेह्रथुमको आठराईस्थित जन्मघरमै मनाउने तयारी गरेका छन् । त्यसका लागि प्रधानमन्त्री भोली हेलिकप्टर मार्फत तेह्रथुम जान लागेका छन् ।

तपाईको प्रतिक्रिया