
चिल्लो लाइबट बोल्ला आफ्ना हुन्या
झुटी कुरडी खोल्ला आफ्ना हुन्या ।।
न यिनरो छाट राइनु न त काट राइनु
जिन्दगी भरी डोल्ला आफ्ना हुन्या ।।
अगि पछि घाँटी ठड्याउना ठूलो हु भन्ना
काम पण्या खुट्टा मोल्ला आफ्ना हुन्या ।।
बाहिर खुबै लणिबुडी तेरोइ हु भनाइ
भितर भितर मुटु पोल्ला आफ्ना हुन्या ।।
नै भया खिस काट्टा भया रिस मान्ना
उभो लाग्या विष घोल्ला आफ्ना हुन्या ।।
✍️छत्रा रावल –धनगढी, कैलाली
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार माघ १४, २०७६
प्रकाशित समय: १८:४३:०५