काठमाडाैं – नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिमपात भएको छ । बिहीबारदेखि भएको हिमपात कारण ढोरपाटन उपत्यका सताम्मे भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
हिमपात भएसँगै चिसोबाट बच्न स्थानीय बोबाङ झरेका छन् । ढोरपाटनमा यस वर्षको यो दोस्रो हिमपात हो । हिमपातले वातावरण चिसो बनाए पनि अहिले हल्का घाम लागेको स्थानीय दीपक अदैले बताउनुभयो ।
ढोरपाटन उपत्यकाको वातावरण यति बेला मनमोहक देखिएको छ । बागलुङको ढोरपाटन, निसी, शिवको धुरी, अधिकारीचौरलगायत क्षेत्रमा हिमपात भएको छ । 





