Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – चिनको गेन्हे शहरमा २०१९ को चाइना पोल अफ कोल्ड म्याराथनमा करीब १ हजार ५ सय धावक दौडेका छन्।

म्याराथन भइरहेका बेला त्यहाँको तापमान माइनस ५२ डिग्री सेल्सियस थियो। बरफको मैदानमा भएको म्याराथन दौडको क्रममा धावकको अनुहार र शरीरमा बरफको पत्र जम्मा भयो। चिसोबाट बच्न धावकहरूले  मोटो लूगा  लगाएका थिए। साथै, अनुहारमा मास्क प्रयोग गरेका थिए।

चाइना कोल्ड पोल म्याराथन हरेक वर्ष हुने गरेको छ। २०१९ को म्याराथनमा सहभागीहरु स्थानीय र अन्य मुलुकका थिए।

यो प्रतियोगितामा सहभागी भएका सबै धावकले यसअघि पहिले ४० डिग्रीसम्ममा दौडेको अनुभव थियो। गेन्हे चीनको सबैभन्दा चिसो सहर हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया