Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – उत्तर कोरियाको बिषयमा विभिन्न समयमा अनेक कुरा मिडियामा आउने गर्छन । बाह्य देशका नागरिकलाई कोरिया प्रवेश सहज नभएका कारण पनि उत्तर कोरियाको बिषयमा धेरैलाई थाहा हुँदैन् ।

पटक पटक आणविक परीक्षण गरेर कोरिया चर्चामा रही रहन्छ । उत्तर कोरियाका केही रोचक बिषय तपाइलाई जानकारी नहुन् सक्छ ।

उत्तर कोरियामा जिन्सका कपडा लगाउन प्रतिवन्धित छ । त्यसमा पनि व्लू जिन्सलाई कोरियाले अमेरिकाको पहिचान भन्दै त्यसमा प्रतिवन्ध लगाएको छ ।

उत्तर कोरियामा कुनै पनि पोर्न फिल्म हेर्न मिल्दैन । यदी कसैले पोर्न फिल्म हेरेको पत्ता लागेका उसलाई फाँसी हुन्छ ।

उत्तर कोरियामा सैनिक र सरकारी अधिकारीलाई मात्र कार किन्ने छुट छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हुन् किमले आफ्ना काकालाई यसकारण मारे की उनले गद्दारी गरेका थिए । किमले उनलाई भोकाएको कुकुरको पिजडामा हालेर मारेका थिए ।

उत्तर कोरियामा भिखारीको तस्वीर खिच्न प्रतिवन्ध लगाइएको छ ।

उत्तर कोरियाका महिलाले आफ्नो इच्छा अनुसार कपालको स्टाइल बनाउन पाउँदैनन् । सरकारले महिलाका लागि २८ प्रकारका हेयर स्टाइल तय गरेको छ जसमध्ये कुनै बनाउन सक्छन् ।

उत्तर कोरियामा रक्सी पिउनु पनि प्रतिवन्धित छ । एक पटक २०१३ मा उत्तरका एक सैनिक अधिकारीलाई रक्सी पिएको आरोपमा फासी दिइएको थियो ।

उत्तरमा सरकारी टीभी बाहेकका टीभि हेर्नु गैरकानुनी हो । केही समयअघि अन्य देशका टिभी हेरेको आरोपमा ८० जनामाथि कारबाही भएको थियो ।

उत्तर कोरियामा धार्मिक स्वतन्त्रता छैन । एक महिलालाई बाइबल सर्वसाधारणलाई बाढेको आरोपमा हत्या गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया