Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – फेसबकुले पोष्टमा गरिएका लाइकको संख्या नदेखिने बनाउने भएको छ । धेरै लाइक्स आउँदा मानिसहरु खुशी र थोरै लाइक्स आउँदा दुखी हुने गरेको पाइएपछि शुक्रबारदेखि फेसबुकले यसको परीक्षण सुरु गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अस्ट्रेलियामा थालिएको परीक्षणकालमा केही प्रयोगकर्ताले मात्र लाइक्सको संख्या देख्न नसक्ने फेसबुकले जनाएको छ । गत जुलाईदेखि फेसबुकको मातहतमा रहेको संस्था इन्स्टाग्राममा लाइक्स नदेखिने फिचर प्रदान गरिएको छ । सोही फिचर फेसबुकमा परीक्षणको रुपमा थालनी गरिएको हो ।

फेसबुकका अनुसार लाइक्स संख्या नदेखिनाले यसले प्रयोगकर्तामा सामाजिक तनाव र दबाब कम उत्पन्न हुन्छ ।मानिसको मनोविज्ञान बुझ्नको लागि यो परीक्षण थालिएको फेसबुकले बताएको छ ।

तपाईको प्रतिक्रिया