काठमाडौँ – टेलिकमको मोबाइल र टेलिफोन सेवा नपुगेको हुम्लामा पहिलोपटक इन्टरनेट सेवा सुरु भएको छ । कर्णाली प्रदेशभरी इन्टरनेट सेवा बिस्तारको जिम्मा पाएको वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट सेवा हुम्लाको हिल्सामामा पुर्याएको हो ।
योसँगै हिल्साबासीले पहिलो पटक इन्टरनेट चलाउन पाएको सीमा प्रहरी पोष्ट हिल्साका प्रहरी सहायक निरीक्षक दलबहादुर श्रेष्ठले बताए । अब आफन्तसँग कुराकानी गर्न र देश विदेशका खबर थाहा पाउन सहज भएको उनले जनाएका छन् । हिल्साका नेपालीहरुले चिनियाँ सिमबाट नेपालमा कुराकानी गर्दै आएका छन् । तर अब इन्टरनेट भएपछि त्यो क्रम केही कम हुने अपेक्षा गरिएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार भदौ १७, २०७६
प्रकाशित समय: १०:२०:१६