Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

Moneyकाठमाडौँ – अर्बपतिको संख्याका आधारमा पहिलो स्थानमा अमेरिका रहेको छ । र जापान अर्बपतिको सम्पत्तिका आधारमा  तेस्रो स्थानमा  विराजमान रहेको छ । जापानका अर्बपतिको सम्पत्ति १९५२२ अर्ब डलर रहेको छ ।

१ अर्ब डलरसम्मको सम्पत्ति भएकालाई अर्बपतिको दर्जा दिइएको छ ।

अफ्रेसिया बैंक ग्लोबल वेल्थ माइग्रेसन रिभ्यूका अनुसार पुरै विश्वमा हाल २ हजार २३५२ अर्बपति रहेका छन् । आगामी केही वर्षको अवधिमा यसको संख्या ३ हजार ४४४ हुने अपेक्षा गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया