Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – नोकियो ब्राण्डको फोन बनाउने फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलले आगामी वर्ष आफूले फाइभजी चल्ने सस्तो नोकिया फोन सार्वजनिक गर्ने घोषणा गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एचएमडीले सुरुवातमा उक्त फोन अमेरिकामा सार्वजनिक हुने बताएको छ । सन् २०२० भित्र फाइभजी फोन तर सस्तो दरमा प्रदान गर्ने एचएमडीले पुष्टि गरेको छ । एचएमडी ग्लोबलका मुख्य उत्पादक अधिकारी जुहो सरविकसले भने,‘हामी फाइभजी फोन सस्तो दरमा बजारमा ल्याउने छौं । यो मानिसहरुको लागि अवसर हुनेछ ।’

साथै एचएमडीले यसै वर्षको अन्त्यसम्ममा फाइभजी चल्ने नोकिया फोन सार्वजनिक गर्ने पनि बताएको छ ।

तपाईको प्रतिक्रिया