सेतो कात्रोमा गोजि हुदैन ,
मसानघाटमा रोजी हुदैन ।
किन तछाड मछाड गर्दैछौं ?
मृत्यु पश्चात् खोजी हुदैन ।।
जीवन अजम्बरी हुदैन ,
एकनास सधैंभरी हुदैन ,
के को घमण्ड गर्दैछौं ?
झुटो संसार जुनिभरी हुदैन ।।
त्यो मुर्दामा माया हुदैन ,
अन्त्येष्टि पश्चात् छाया हुदैन ।
दुनियाँमा स्वार्थ मात्र किन ?
जाने दिन दैब पनि दायाँ हुदैन ।।
आउने कालको रुप हुदैन ,
नलगेसम्म उ चुप हुदैन ।
किन तेरो मेरो अहंकार ?
जाने दिन कसैको रोकावट हुदैन ।।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार भदौ ८, २०७६
प्रकाशित समय: २१:४०:२०