Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – ब्रह्माण्डबारे वैज्ञानिकहरु अनेक खोज गरिरहेका छन् । सयौं प्रकाशवर्ष परका पिण्डहरुबारे समेत यथेष्ट जानकारी मिलिसकेका छन् । तर, यही धर्तीमा जीवनको सुरुआत कसरी भयो भन्नेमा भने वैज्ञानिक जगत् अझै स्पष्ट हुन सकेको छैन ।

पृथ्वीमा जीवनको सुरुआत पानीबाट भएको हो । र, अनुमान गरिन्छ कि सबैभन्दा पहिले महासागरमा जीवनको सुरुआत भयो होला । तर, हालैको एक अध्ययनले भने यसअघिको अनुमानभन्दा भिन्नै निष्कर्ष दिएको छ ।

अध्ययनले देखाएको छ कि पृथ्वीमा जीवनको सुरुआतका लागि स-साना तलाउ ज्यादा अनुकूल थिए । पानीमा १० सेन्टिमिटरको गहिराइमा नाइट्रोजन अक्साइडको पर्याप्त मात्रा हुन्छ, जसले जीवनको सुरुआतका लागि सही वातावरण निर्माण गर्छ । तर यी अणु टुक्रिनका लागि धर्तीको वातावरण आवश्यक पर्छ । वायुमण्डलमा हुने नाइट्रोजन तीनवटा बोन्डले बाँधिएको हुन्छ । त्यसैले, यो टुट्नका लागि ज्यादा ऊर्जा आवश्यक पर्छ । ’

तलाउमा अल्ट्राभायलेट किरण र आइरनको प्रभाव पनि कम हुन्छ, जसका कारण नाइट्रोजन आरएनएसंग मिलेर जीवनको सुरुआत गर्न ज्यादा सक्षम हुन्छ । एजेन्सी ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया