काठमाडाैं – नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा नयाँ-नयाँ खोज तथा अनुसन्धान गरिरहेको नासाले जनाएको छ । क्युरियोसिटी रोभर रोवोटिक यन्त्र हो । यो सात वर्ष अगाडि मंगल ग्रहमा पुगेको हो । यस यन्त्रले अहिलेसम्म हजारौं फोटोहरु पठाइसकेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यसले १३ माइल अर्थात् २१ किलोमिटरको दुरी पार गरेको छ । यो यन्त्र १२ सय ७ फिट पहाडमा चढेको छ । हाल यो यन्त्र बसिरहेको स्थान माउन्ट सार्प हो । माउन्ट सार्प मंगल ग्रहको गाले क्रेटर अर्थात् त्यहाँको सुख्खा तलाउमा पर्दछ । यतिबेला यस क्युरियोसिटी रोभरले त्यही सुख्खा तलाउको अध्ययन गरिरहेको छ ।
यसले उक्त तलाउको सुख्खा माटोको २२ वटा नमूना संकलन गरिसकेको नासाको भनाइ छ । यस अध्ययनबाट मंगल ग्रहको पानी कसरी सुक्यो भनेर पत्ता लगाउन सकिने वैज्ञानिकहरु बताउँछन् ।
प्रकाशित मिति: बुधबार साउन २२, २०७६
प्रकाशित समय: २१:५२:४६