Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी ट्रस्टलाई सहयोग गरेका छन् । शाहले आफ्नो भाषण र अन्तर्वार्ता संग्रह बिक्रीका लागि ट्रस्टलाई हस्तान्तरण गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन्देश संग्रह नामक सो कृतिमा पूर्वराजा शाहले विभिन्न देशमा दिएको भाषण र प्रकाशित अन्तर्वार्ताको संग्रह समेटिएको छ ।

ट्रस्ट अध्यक्ष हिमानी शाहले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी पूर्वराजा ज्ञानेन्द्रबाट ट्रस्टका लागि ५०० प्रति उक्त संग्रह प्राप्त भएको जानकारी गराइन् । प्राप्त संग्रहको बिक्रीबाट आएको रकमबाट ट्रस्टले दैवीप्रकोपका पीडितलाई सहयोग गर्ने हिमानीले बताइन् ।

ट्रस्टका अनुसार संग्रहमा पूर्वराजा ज्ञानेन्द्रले शासनसत्तामा हुँदा नेपालको राजनीतिक अवस्था, कूटनीतिक सम्बन्ध, अन्तर्राष्ट्रिय आर्थिक सहयोग आदिबारे विभिन्न देशमा पुगेर गरेको भाषण समावेश छ । नेपालका मूलधारका विभिन्न सञ्चारमाध्यममा दिएको अन्तरवार्ता पनि संगृहीत छ ।

पुस्तकको मूल्य ५ हजार ५ सय ५१ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया