Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – मानिसहरु खानामा स्वादिष्ट खानेकुरा खान रुचाउँछन् । पछिल्लो समय मानिसहरु फाष्ट फुडका लागि अस्वस्थकर खाना खान थालेको र यसकारण मानिसहरुको स्वास्थ्यमा समस्या आउने गरेको पनि समाचार पनि सार्वजनिक हुँदै आएका छन् । तर, सायदै कसैले फाष्टफुडका लागि किरा खान रुचाउलान् ।

तर, पछिल्ला केही वर्षयता चीनमा फाष्टफुडमा साङ्लाको परिकार खाने परम्परा भने विकसित हुँदै आएको छ । चीनका रेष्टुरेन्टहरुमा साङ्लोको परिकारका लागि बेग्लै मेन्यु समेत राख्न थालिएको छ । साङ्लोमा प्रोटिन र अन्य पोषक तत्व हुने भएकाले यसको परिकार स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको चिनियाँहरुको विश्वास छ ।

यससँगै चीनमा साङ्लो पाल्ने व्यवसाय पनि फष्टाएको छ । साङ्लोले शहरका फोहोरहरु खाइदिने भएकाले चिनियाँहरु साङ्लो पाल्न आकर्षित भएको चिनियाँ सञ्चारमाध्यमहरु बताउँछन् ।

साङ्लोबाट चीनमा सौन्दर्यका सामान, परम्परागत औषधी समेत बनाउन प्रयोग गरिन्छ । यसैकारण परम्परागत औषधी बनाउने कम्पनीले समेत ठूलो स्तरमा साङ्लो पाल्न थालेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया