Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौ – सिंगापुरमा एउटा यस्तो होटेल छ जहाँ जोडीहरुलाई एक छाक खानाको २२ करोडा रुपैयाँ रकम तिर्नुपर्छ ।

उक्त होटेलमा त्यो दुनियाकै महंगो खानपिन आधा घण्टामै सकिने चाहीँ होइन । डाइनिंग इभेन्ट पूरै ८ घण्टा चल्दछ ।

खानपिन सँगै त्यहाँ जोडीहरुलाई हेलिकप्टरबाट  ४५ मिनेट सिंगापुरको मनोरम दृश्य अबलोकन गराइनुको साथै लक्जरी क्रूज यात्रा समेत गराइन्छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया