काठमाडौँ – अजरवैजानको यानार डागको पहाडमा बलेको आगो चार हजार वर्षयता निभेको छैन । आगोको भूमि भनी चिनिने उक्त क्षेत्रमा प्राकृतिक ग्याँसको भण्डार भएकाले ग्याँस निरन्तर बलिरहेको हो ।
पाचौं शताब्दीमा यानार डागमा पुगेका फ्रान्सेली यात्री पार्को पोलो देखि लेखक अलेक्जेन्डर डुमास समेतले प्राकृतिक आगोको ज्वाला देखेको उल्लेख गरिएको छ । आगोका बारेमा मिथक पनि छ ।
वैज्ञानिक अनुसन्धानबाट त्यस क्षेत्रमा ठूलो ग्याँस भण्डार रहेकाले पहाडको छेउमा आगो बल्ने गर्छ । आगो बल्न कसरी शुरु गर्यो भन्नेबारे पनि मिथकहरु रहेका छन् । कतिपयले दैवीशक्तिमा विश्वास गर्छन् । जतिसुकै आँधी, हिमपात र पानीले पनि आगो निभाउँदैन । पहाडको छेउमा बल्ने आगोका कारण अजरबैजानलाई अग्नि भूमि पनि भनिन्छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार असार १५, २०७६
प्रकाशित समय: १३:००:०५