Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

सुन्दरताको मापदण्ड केलाई मान्ने? चिल्लो छालाले सुन्दरताको मापन हुँदैन। स्वच्छ मन र तेज मस्तिष्कले मानिसलाई सुन्दर बनाउने विद्वानहरु बताउँछन्।

यद्यपी संसारमा सौन्दर्य प्रतियोगिताको चर्चा खुबै हुनेगर्छ। मानिसहरु यस्ता प्रतियोगितामा भाग लिन रुचाउँछन् पनि। उदाहरणका लागि विश्व सुन्दरी प्रतियोगिता, मिस युनिभर्स इत्यादी।

तर विश्वमा कुरुप प्रतियोगिता भएको तपाइँलाई याद छ त? भए पनि यसबारेमा हामीलाई कमै थाहा छ।

हालै मानिसको नभएर विश्व कुरुप कुकुरको प्रतियोगिता सम्पन्न भएको छ। जहाँ अमेरिकी शहर लस एन्जल्सको एक कुकुरले कुरुप कुकुरको उपाधि हात पारेको छ।

गत शुक्रबार विश्वभरका १९ कुकुरहरु यस प्रतिस्पर्धामा उतारिएको थियो। सीएनएनका अनुसार क्यालिफोर्नियामा यस प्रतियोगिताको आयोजना भएको थियो।

कुकुरका मालिक योभोनी मोरोनेसले आफ्नो कुकुरले कुरुप कुकुरको उपाधि पाएकोमा खुशी व्यक्ति गरेका छन्।

पुरस्कार स्वरुप कुकुर मालिक योभोनीले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया