Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – साहित्यकार अमर न्यौपाने दोस्रोपटक विवाह बन्धनमा बाँधिएका छन् । उनले लेखिका प्रतीक्षा कट्टेलसँग बुधबार दोस्रो विवाह गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘सेतो धर्ती’, ‘करोडौँ कस्तुरी’, ‘पानीको घाम’, जस्ता चर्चित कृतिमार्फत नेपाली साहित्यमा आफूलाई अब्बल साबित गरेका न्यौपानेले नाट्य क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिरहेकी कट्टेलसँग लगनगाँठो कसे ।

कट्टेलको नाटक ‘क्लेशा’ अहिले मण्डल थिएटरमा मञ्चन भइरहेको छ । प्रतिक्षासँग अमरको यो दोस्रो विवाह हो । १५ वर्षअघि सरस्वती भण्डारीसँग न्यौपानेले पहिलो विवाहा गरेका थिए । उनको सम्बन्ध धेरै टिक्न सकेन ।

त्यसपछि उनीहरूले २०७४ फागुन १३ मा कानुनी रुपमै सम्बन्धबिच्छेद गरेका थिए ।

तपाईको प्रतिक्रिया