काठमाडाैं – अमेरिकाको भिसा प्राप्त गर्नका लागि अब सामाजिक संजाल चलाउनै पर्ने भएको छ । अमेरिका जान चाहने व्यक्तिले पाँच वर्षको सामाजिक संजाल विवरण बुझाउनु पर्ने भएपछि सामाजिक संजाल चलाउनै पर्ने बाध्यता भएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यद्यपी सामाजिक संजाल नचलाउने व्यक्ति भएको खण्डमा भने उसले चित्तबुझदो कारण दिनुपर्ने जनाइएको छ । यस क्रममा झुठो बोलेको पत्ता लागे सम्बन्धीत व्यक्तिले भिसा नपाउने हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारले जनाएको छ । अमेरिकाले देशमा बढ्दो आतंकवादी गतिविधिलाई रोक्न यो नयाँ नियम ल्याउन लागेकोे हो ।
सामाजिक संजालको डाटाको आधारमा सामाजिक संजाल प्रयोगकर्ता अमेरिका प्रति सकारात्मक या नकारात्मक भएको पत्ता लाग्ने अमेरिकी विश्वास रहेको छ । –एजेन्सी
प्रकाशित मिति: सोमवार जेष्ठ २०, २०७६
प्रकाशित समय: १७:०४:१६