काठमाडौँ – अमेरिकी प्रविधि कम्पनी एप्पलले यहीवर्ष तीन क्यामेरा भएको आइफोन ल्याउने तयारी गरेको छ।
जापानी एप्पल ब्लग माकोटेकाराका अनुसार सन् २०१८ मा आइफोन एकआरु, एक्सएस र एक्सएस म्याक्स ल्याउन सफल एप्पलले सन् २०१९ भित्र नै तीन क्यामेरा भएको आइफोन बजारमा सार्वजनिक गर्नेछ।

एप्पल आइफोन ११ को तयारीमा लागि परेको छ। भर्खरै एप्पलले आइफोन ११ पछि साना आइफोनमा आफूले काम गर्ने जनाएको थियो।
यो फोन आइफोन ११ हो भनेर केही खुलाइएको छैन।

तीन क्यामेरा भएका आइफोन ओलेड डिस्प्ले भएका फोन हुन्। यो ६ दशमलब १ देखि ६ दशमलब ५ इन्च सम्मको हुनेछ।
यस फोनबारे अन्य जानकारी आगामी दिनमा दिइने ब्लगमा जनाइएको छ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार चैत्र २६, २०७५
प्रकाशित समय: १०:२५:११