Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले कतिपय मानिस हैरान छन्। उनीहरूले आफ्नो मोबाइल फोनको ब्याट्री जोगाउन अनावश्यक समयमा इन्टरनेट पनि बन्द गर्छन्। तैपनि ब्याट्री धेरै समयसम्म चल्दैन। मोबाइलको ब्याट्री धेरै समय चल्दैन भनेर हैरान नहुनुस्। मोबाइलको सेटिङबाट ब्याट्रीलाई धेरै समयसम्म चल्ने बनाउन सकिन्छ। यसका लागि यो प्रक्रिया छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मोबाइल फोनको सेटिङ अप्सनमा जानुस्। त्यसपछि ब्याट्री अप्सनमा क्लिक गर्नुस्। यो अप्सन हरेक फोनमा अलग–अलग ठाउँमा हुन सक्छ। कुनैमा अडिसनल सेटिङमा यो अप्सन हुन सक्छ। त्यसपछि ब्याट्री सेभर अप्सनमा सेलेक्ट गर्नुस्। यसले ब्याकग्राउन्डमा चलिरहेका एप्स बन्द गरिदिन्छ। यससँगै ब्याट्री जोगाउने अर्काे उपाय पनि छ। त्यो हो– मोबाइल फोनको बालपेपर ब्ल्याक एन्ड ह्वाइट राख्नु।

तपाईको प्रतिक्रिया