Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – माइक्रोसफ्ट विन्डोज सेभेन छिट्टै बन्द हुने भएको छ । माइक्रोसफ्टले विन्डोज सेभेनलाई २२ जुलाई २००८ मा रिलिज गरेको थियो । रिलिज हुनासाथ प्रयोगकर्ताले यसलाई निकै मन पराएका थिए । १० वर्षको सर्भिसपछि कम्पनीले अब यसलाई बन्द गर्ने निर्णय गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हालै माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन प्रयोगकर्ताका लागि एक नोटिफिकेशन जारी गर्न सुरु गरेको छ । जसमा भनिएको छ ‘कम्पनी अब विन्डोज सेभेन अपरेटिंग सिस्टमको अपडेट उपलब्ध गराउनेछैन् ।’ शुक्रबार माइक्रोसफ्टले एक पोस्टमा लेखेको छ ‘१० वर्षको सेवापछि १४ जनवरी २०२० अन्तिम दिन हुन्छ, जब कम्पनी विन्डोज ७ चल्ने कम्प्युटर्सका लागि सेक्युरिटी अपडेट उपलब्ध गराउनेछ । यससँगै यो अपडेटमा विन्डोज सेभेन बन्द हुने नोटिफिकेशन रिमाइन्डर पनि दिइएको छ ।

माइक्रोसफ्टले प्रयोगकर्तालाई विन्डोज सेभेन बन्द हुने सूचना दिने निर्णय यही महिनाको सुरुमा लिएको थियो । भर्जमा छापिएको एक रिपोर्टका अनुसार विन्डोज १० एक सय करोड इन्स्टलेशनको नजिक पुगेको छ र विन्डोज सेभेन बन्द गरेर कम्पनी विन्डोज १० लाई राम्रोसँग प्रमोट गर्नेछ । हालै विन्डोज १० विश्वभर ८० करोड पटक इन्टल भइसकेको छ ।

तपाईको प्रतिक्रिया