Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – बिहेलाई पवित्र बन्धनका रुपमा लिने गरिन्छ । मण्डपमा दुलाहा र दुलही एकअर्काको साथ जिन्दगीभर एकसाथ हुने कसम खान्छन् । तर, कति बिहे छुट्ने गर्छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एउटा रोचक घटना के बाहिर आएको छ भने एउटा बिहेले इतिहासमै छोटो बिहेको रेकर्ड राखेको छ । उक्त बिहे ३ मिनेटमै टुटेको छ । डिभोर्स पनि किन भएको छ भने केटाले केटीलाई बेवकूफ भनेका कारण ।

कुबेतको एक शहरको कुनै शहरमा बिहे भइरहेको थियो । बिहेका लागि दुलाहा र दुलही पुगेका थिए । त्यही बेला दुलही लडिन् । युवतीले आफू लडेपछि दुलाहालाई स्टुपिड भनिन् । यही भनाइबाट दुःखी भएर दलाहाले बिहेको कागजमा हस्ताक्षर गरिदिए ।

बिहेलगत्तै ठाउँको ठाउँ यी दुईको डिभोर्स पनि भयो । यो घटनापछि महिलाप्रति कतिले सामाजिक सञ्जालमा सहानुभूति जनाएर समर्थन गरेका थिए । कतिपयलाई भने उक्त फैसला भने ठीकै लाग्यो । महिलाले बिहेकै दिन त्यस्तो गर्नु नपर्ने भनेर गाली समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया