Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सबैले मन पराउने बिरयानीलाई दक्षिण एशियाली परिकारको बादशाह भन्दा अतिशयोक्ति नहोला। तह तह गरी पकाइने यो परिकार मासुका टुक्रासहित बास्नादार बास्मती वा कालाजिरा चामलबाट बनाइन्छ र अन्त्यमा यसमा केसर छर्किइन्छ। यसको विशिष्ट बास्नाले सबैलाई अवश्य पनि कुनै विशेष अवसर होला भन्ने भान गराउँछ। पाकिस्तानमा अति लोकप्रिय रहेको यस परिकारले बारम्बार एउटै प्रश्न उठाउँछ, – ‘के यो पाकिस्तानको राष्ट्रिय परिकार हो ?’

पहिले राजपरिवारका लागि बनाईने यो परिकारले अहिले आएर प्रत्येक स्थानको स्वाद र परम्परा प्रतिबिम्बित गर्दछ। साथै यो पाकिस्तानका धेरै जसो ठाउँको साझा परिकार भएको छ। तथापि बिरयानी पाकिस्तानको राष्ट्रिय परिकार हो कि होइन विवादको विषय बनेको छ। पाकिस्तान सरकारले कुनै पनि राष्ट्रिय परिकारको घोषणा गरको छैन किन कि हरेक क्षेत्रमा कुनै एक परिकार मात्र लोकप्रिय छैन र यस्ता महंगा परिकार केही पाकिस्तानीको पहुँचमा छैन । तथापि बिरयानी पक्कै पनि यस पदवीको एउटा प्रमुख दाबेदार रहेको छ।

भारतीय उपमहाद्वीपका मुस्लिम समुदायबाट प्रारम्भ भएको यो परिकार यस क्षेत्रबाहेक अन्य ठाउँमा पनि लोकप्रिय छ। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया