Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – राजधानी येरेभानबाट १५० किलोमिटर दुरीमा पर्ने आर्मेनियन गाउँ लेर्नाग्युघ अस्ताउदै छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिलेको सुदृढ समुदाय हाल आएर चार जनामा सीमित भएको छ। दुर्गम यो गाउँ जाडो याममा देशका अन्य भागबाट अलग्गिन्छ र यहाँ विद्यालय जस्ता आधारभूत सेवा पनि छैन।

यहाँको अवस्था यति नाजुक छ कि यहाँका दुई परिवारमध्य ६० वर्षीय निकोल मार्तिरोस्यान र उनकी श्रीमती हेयकुश निकोघोस्यान गाउँ छोड्नेबारे सोच्दैछन्।

अर्को परिवारका ह्रान्त मिनास्यान र उनकी श्रीमती मार्गरिट कोचोयान यस गाउँमा ३० वर्षदेखि बस्दै आएका छन्। ह्रान्त ६२ वर्षका भए र उनको मृत्यु पश्चात् उनको परिवार लेर्नाग्युघमा बस्छ भन्ने उनलाई झिनो आशा छ। उनका एक छोरा विदेशमा काम गर्छन् र अर्का छोरा अर्कै गाउँमा बसाई सरेका छन्। ***

तपाईको प्रतिक्रिया