Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – फेब्रअरी ७ तारिखमा रोज डेबाट सुरु भएको भ्यालेन्टाइन्स विक फेब्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाएसँगै समाप्त भएको छ । तर भ्यालेन्टाइन्स डे कै नाममा अब अर्को एक हप्ते लामो उत्सव सुरु भएको छ जसलाई एन्टि भ्यालेन्टाइन्स विक नाम दिइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एन्टि–भ्यालेन्टाइन्स विक फेब्रुअरी १५ तारिखमा स्ल्याप डे (चड्कन हान्ने दिन) बाट सुरु भएर किक डे (लात हान्ने दिन), परफ्युम डे र फ्लर्टिङ डे समावेश छन् । साथै, यसमा कन्फेशन डे, मिसिङ डे र अन्तिम दिनमा ब्रेकअप डे समावेश छन् ।

यदि तपाईं माया, रोमान्सको कुरा सुनेर वाक्क हुनुभएको छ भने तपाईंलाई सायद यी कुराले मुड फ्रेश गर्न सक्लान् ।

यदि तपाईंले भ्यालेन्टाइन्स विकभरी कुनै व्यक्तिलाई आफ्नो माया, समय र पैसा खर्च  गर्दा पनि सम्बन्ध राम्रो हुन सकेको छैन भने तपाईं सायद एन्टि–भ्यालेन्टान हुन आवश्यक छ ।

एन्टि भ्यालेन्टाइन विक यस्तो प्रकारको छः

फेब्रुअरी १५ः स्ल्याप डे

फेब्रुअरी १६ः किक डे

फेब्रुअरी १७ः परफ्युम डे

फेब्रुअरी १८ः फ्लर्टिङ डे

फेब्रुअरी १९ः कन्फेशन डे

फेब्रुअरी २०ः मिसिङ डे

फेब्रुअरी २१ः ब्रेकअप डे

तालिका अनुसार आज स्ल्याप डे हो । यो मौकामा ट्वीटर प्रयोगकर्ताले स्ल्याप डेबारे विभिन्न ट्वीटसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया