Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – रत्न पुस्तक भण्डारले तीनवटा साहित्यिक कृति बजारमा ल्याएको छ । दुई उपन्यास सुनपानी र गन्थेउलो तथा कथासंग्रह भोज बजारमा ल्याएको हो ।

सुनपानीका लेखक लक्ष्मण पौडेल हुन् । उनले सामाजिक मुद्दालाई उपन्यासको विषय बनाएका छन् । जातीय छुवाछुतविरुद्ध उनले उपन्यासमार्फत आवाज उठाएका छन् । ३३२ पृष्ठको पुस्तकको मूल्य ४९५ रुपैयाँ छ ।

गन्थेउलोका लेखक हरि ओझा हुन् । उनले पारिवारिक समस्या र विकृतिलाई उपन्यासको विषय बनाएका छन् । उनका पात्रका नाम चलनचल्तीका भन्दा फरक छन् । पात्रका नाम र तिनले बोल्ने भाषाले पाठकलाई पढुन्जेल रमाइलो महसुस हुन्छ ।

दुई सय पृष्ठको पुस्तकको मूल्य ३५० रुपैयाँ छ । भोज भने प्रकाश हरिनगरेको कथासंग्रह हो । यसमा उनका २४ वटा कथा समेटिएका छन् ।

१९२ पृष्ठको पुस्तकको मूल्य ३५० रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया