Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सन् २०१९ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालसहित विश्वका विभिन्न भू–भागबाट चन्द्रग्रहणको अवलोकन गर्न सकिने खगोलविद्हरुले बताएका छन्। वर्षा, कुहिरो तथा बादलका कारण भने चन्द्रग्रहण अवलोकनमा समस्या पर्नसक्ने बताइएको छ।

चन्द्रग्रहण आज राति ९ः१८ः५४ बाट सुरु भई मध्यरात १२ः३५ः३९ सम्म रहने छ। ३ घन्टाभन्दा बढी समय लाग्ने ग्रहण नेपालसहित मध्यपूर्व, उत्तर र दक्षिण अमेरिका, युरोप तथा अफ्रिका महादेशका अधिकांश मुलुकबाट स्पष्टसँग देख्न सकिने छ।

ग्रहण सकेसम्म खाली आँखाले नहेर्न खगोलविद्हरुले सुझाएका छन्। दुरबीन, पानीलगायतका माध्यमबाट ग्रहण अवलोकन गर्न सकिने छ।

चन्द्रग्रहणको समयमा स्नान, जप, ध्यान तथा दान गर्न उपयुक्त हुने विश्वास गरिन्छ। यसबीचमा गहुँ, धान, चना, मसुरो, चिनी, चामल, कालो रङको कम्बल, चाँदीलगायत दान गर्दा ग्रहणको दोष नलाग्ने जनविश्वास छ।

तपाईको प्रतिक्रिया