Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – कसैको मञ्जुरी बिना मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुुहुन्छ? यदि यसो गर्दै हुनुहुन्छ भने होसियार हुनुस् । सरकारले विज्ञापन नियमनसम्बन्धी ल्याउन लागेको नयाँ विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीबिना इमेल वा मोबाइलमा एसएमएसबाट विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारले उक्त विधेयक संसदमा दर्ता गराएको छ । यदि कसैको मञ्जुरी बिना इमेल वा मोबाइलमा एसएमएसबाट विज्ञापन गरे व्यवस्था अनुसार कसुर गर्नेलाई एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । ‘सम्बन्धित व्यक्तिको मञ्जुरीबिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन’, विधेयकको दफा १० को उपदफा (१) मा छ ।

त्यस्तै उपदाफा (२)मा कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बन्धित व्यक्तिको मञ्जुरीबिना पनि एसएमएस वा इमेल गर्न बाधा नपर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया