Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – हरेक युवालाई मोटरसाइकल राइडिङ सायद मन पर्छ । उनीहरू ठूला सडकमा हावासँग गफ गर्दै लङ ड्राइभिङ गर्न चाहन्छन् । तर, यस्तो सौख कहिलेकाहीँ दुःखद अन्त्यको रूपमा पनि परिणत हुन सक्छ । त्यसैले सुरक्षित तरिकाले बाइक राइडिङ गर्नका लागि हामीले केही टिप्स दिएका छौँ :

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

 बाइक चलाउँदा सधैँ हेल्मेटको प्रयोग गर्नुहोस् । यसले दुर्घटना भइहाल्यो भने पनि तपाईंको ज्यान जोगिने ९० प्रतिशत चान्स दिन्छ ।
बाइक स्टार्ट गर्दा साइड स्ट्यान्ड माथि सार्न नबिर्सिनुहोस् । स्ट्यान्ड लगाएरै बाइक चलाइयो भने दुर्घटना हुन्छ ।
भिडभाडमा बिस्तारै कुदाऔँ । गियर घटाऔँ ।
पूरै सडक ओगटेर बाइक राइड नगरौँ । आफ्नो साइडमा मात्र चलाऔँ ।
दायाँतर्फबाट मात्र ओभरटेक गरौँ ।
टर्न गर्दा इन्डिकेटर बाल्न नबिर्सौंं ।
हात र खुट्टा दुवैको ब्रेक प्रयोग गरौँ ।
प्रतियोगितामै भाग लिएको जस्तो गरेर स्पिडमा नकुदाऔँ । त्यस्तै, गतिमा ओभरटेक नगरौँ ।

तपाईको प्रतिक्रिया