Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – चर्चित उपन्यास ‘जंगबहादुर’ का लेखक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । लामो समयसम्म दमले ग्रस्त उहाँको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शनिबार राति ठिक ठाक सुत्नुभएका उहाँ अबेरसम्म नउठेपछि उहाँकी श्रीमतीले चिसो भयो कि भनेर हिटर समेत बाल्नुभएको थियो । तर, आइतबार विहान डाक्टरले जाँचेपछि उहाँको मृत्यु भएको घोषणा गरेका थिए ।

उहाँले साहित्यीकजगतमा कलम चलाउनुका साथै विभिन्न कार्यायलयहरुमा प्रमुख भएर काम गर्नुभएको थियो । उहाँ भूमिगत जलस्रोत विकास समितिका तत्कालिन परियोजनाका प्रमुख भएर पनि काम गर्नुभएको थियो । त्यतीमात्र नभई उहाँ गुणस्तर तथा नापतौल विभागका पूर्व महानर्दिशक समेत भएर काम गर्नुभएको थियो ।

उहाँका ५ छोरी, १ छोरा र श्रीमती छन् । परिवारका सबै सदस्य जम्मा नभएकाले उहाँको शव पशुपति, आर्यघाटको आइस घरमा राखिएको र अन्त्येष्टि आज गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया