Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं  – राष्ट्रगानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला)लाई पितृशोक परेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उहाँका पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा ओखलढुङ्गाको मानेझन्ज्याङ गाउँपालिका वडा नम्बर ६ को हिलेपानीमा रहेको घरमा बिहीबार राति १ बजे निधन भएको परिवारले बताएका छन् ।

परिवारका अनुसार राति शौचालय गएर फर्किएपछि उहाँको निधन भएको हो । २०६७ सालमा मस्तिष्कमा समस्या देखिएका राइलाई लामो समयदेखि मधुमेह थियो । राईका तीन छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया