Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं  – एउटा ठुलो भवनको छतबाट पैसा उडाउँदै गरेको अवस्थामा आइतबार हङकङ्गका एक व्यक्ति पक्राउ परेका छन् । च्यानल न्युज एसियाका अनुसार चीन मुलका २४ वर्षीय वुङ्ग चिङ्ग किट आइतवार साझ लामवोर्गिनीे स्पोर्टस कार कुदाउदै छिमेकी देश हङकङ्गको शाम शुइ पो पुगेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रिपोर्टका अनुसार वुङ्ग एक करोडपति हुन् । उनको यस्तो सौभाग्य क्रिप्टोकरेन्सि विटकोइन पैसा छाप्ने डिजिटल मेशिनको कारोवारबाट बन्न सफल भएको हो । पैसाको वर्षात पछि भाइरल बनेको भिडियोमा उनी अग्लो भवनको छतमा उभिएर ठुलो मात्रामा नगद उडाउदै गरेको देखिन्छ । जसको तल पैदल यात्रिको भिड लागेको छ । त्यहाँ जम्मा भएका दर्जनौ मानिसले उडाएको क्यास टिप्दै गरेको सो भिडियोमनर्फत देख्न पाइन्छ ।

डेलिमेलका अनुसार पक्राउ पर्नुअघि वुङ्गले फेसवुकमा प्रत्यक्ष प्रसारण दिँदै थिए । सोहि दौरान उनले करिब २ लाख हङकङ्गयिन डलरको वर्सात् गराइसकेका थिए । उनले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै धनिहरुलाइ लुटेर क्यास फाल्दै गरिवहरुको सहयोग गर्ने बताएका छन् ।

यद्यपि उङ्ग करोडपति नै भएपनि यसरि असामान्य रुपमा क्यास उडाएर गरिवहरुको सहयोग गर्छु भनेर विश्वास दिन खोज्नुको पछाडि खास कारण नभइ पव्लिसिटिको लागि हुन सक्ने एसिया क्रिप्टो टुडेले जनाएको छ । रिपोर्टका अनुसार उनि हङ्गकङ्गका एक प्रतिष्ठित व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया