Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप फेरिएको छ । यहाँबाट बाहिरिने र भित्रने दुवैखाले प्यासेन्जरले अब केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रुप लोभलाग्दो गरी सुधारिएको छ ।संसारका खराबमध्येको एक विमानस्थलका रुपमा ‘कुख्यात’ यस विमानस्थलको रुप फेर्नका लागि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सक्रिय बन्नुभयाे । त्यसको परिणाम विमानस्थलभित्र हेर्न लायक दृश्यहरु तयार भयो ।भुईमा कार्पेट बिछ्याइयो, छेउछेउमा नेपाललाई चिनाउने दृश्यहरु राखियो । घडा भरिएका कलश पनि सजिए । संस्कृति चिनाउने कुमारीका ठूला ठूला तस्बिरहरु पनि सजाइयो । सन् २०२० को भ्रमण वर्ष चिनाउनका लागि सेल्फी पोइन्ट पनि बनाइयो ।अन्तर्राष्ट्रिय टर्मिनलको आन्तरिक बनावटमा नेपालको संस्कृति झल्काइ ‘बुटिक एयरपोर्ट’ मा परिमार्जन गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया