काठमाडाैं – सिंगापुरमा जम्मा एक डलर घूस लिएको पाइएपछि दुईजनामाथि एक लाख डलरको जरिवाना सजाय लगाइएको छ । चेन जिलियाङ र झाओ युकुन सिंगापुर सिटीको बन्दरगाहमा फोर्क लिफ्ट चालक थिए । उनीहरूले कामकै सिलसिलामा एक डलर घूस खाएको स्वीकार गरे ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सिंगापुरको भ्रष्टाचारनिरोधी विभागले दुई चालकलाई एक लाख सिंगापुर डलरको जरिवाना लगाएको छ । अनि उनीहरूलाई ६ महिनाको कारावास सजाय पनि सुनाइएको छ ।
विभागका अनुसार, जतिसुकै रकमको भएपनि भ्रष्टाचार पटक्कै सहन सकिँदैन । सिंगापुरको कानूनअनुसार, भ्रष्टाचारमा लिप्त व्यक्तिलाई एक लाख डलर जरिवाना र अधिकतम पाँच वर्षको कारावास सजायको व्यवस्था छ । –एजेन्सी
प्रकाशित मिति: बिहिबार मंसिर २७, २०७५
प्रकाशित समय: १९:४३:५६