Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सेल्फी एक्स्पर्ट एन्ड लिडर ओप्पोले आधिकारिक रूपमै ‘आर–सिरिज’ का मोबाइल सेट नेपालमा मंसिर २९ गतेबाट बिक्री गर्ने घोषणा गरेको छ । नेपालमा निकै लामो समयदेखि प्रतीक्षा गरिएको  आर–सिरिजको बिक्री सुरुवात नयाँ स्मार्टफोन ‘ओप्पो आर१७ प्रो’ मार्फत गर्ने छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कम्पनीका अनुसार आर१७ प्रोबाट राति पनि उत्कृष्ट तस्बिर लिन सकिन्छ । यसमा रहेको अल्ट्रानाइट मोड ‘सिज द नाइट’ विशेषता पनि उपलब्ध छ । त्यसैगरी यसमा १.५–एफ२.४ को भेराएबल स्मार्ट एपर्चर दिइएको छ । यसले कम वा अधिक प्रकाश भएका दुवै अवस्थामा तस्बिरलाई स्पष्ट र गुणस्तरीय बनाउन स्वचालित रूपमा आफूलाई समायोजन गर्ने क्षमता राख्छ ।

त्यस्तै यसमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) प्रविधि पनि छ । यसले फोनमा उपलब्ध ७पी लेन्स मोड्युलको माध्यमबाट रातको समयमा खिचिने तस्बिरलाई उज्यालो बनाउन मद्दत गर्ने छ । सेन्सरतर्फ मुख्य क्यामेराका रूपमा सोनी आईएम एक्स३६२ प्रयोग गरिएको छ ।

१२ मेगापिक्सेलको यो क्यामेरामा तीव्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया