Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – प्रियंका चोपडा आफूभन्दा १० वर्ष कान्छो अमेरिकी गायक निक जोनससँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विवाह पछि श्रीमान्–श्रीमती निक–प्रियंकाले पहिलो पटक क्यामरामा पोज दिए । नवविवाहित जोडीलाई हेर्न जोधपुर एयरपोर्टमा अत्यधिक मानिसहरुको उपस्थिती थियो । प्रियंका र निकले त्यहाँ उपस्थित सबैलाई हात जोडेर अभिवादन गरे ।

प्रियंकाले पिकक कलरको साडी लगाएकी थिइन्, सिउँदोमा सिन्दुर हालेकी थिइन्, मंगलसूत्र लगाएकी थिइन् र रातो चुरा पनि । यस्तै निक लाइट ब्राउन कलरको पहिरनमा देखिएका थिए । निक–प्रियंका सोमबार दिउँसो दिल्ली पुगेका छन् ।

दिल्लीमा दुबैले डिसेम्बर चारमा एउटा रिसेप्सन दिनेछन् । साथै मुम्बईमा हुने भनिएको रिसेप्सनको मिति अहिले नै सार्वजनिक भएको छैन ।

तपाईको प्रतिक्रिया