Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं –  सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी ए सेभेन को सफल प्रिबुकिङ्गपछि हालै  बहुप्रतिक्षित नीलो रंगमा  नेपाली बजारमा प्रस्तुत गरेको  छ । यसको अकर्षक डिजाइन, शक्तिशाली ट्रिपल क्यामरा आकर्षक नयाँ रङ्ग र विशेष कार्यक्षमता यसमा विद्यमान छन् ।

ग्यालेक्सी ए सेभेन उपभोक्ताहरुको अन्तरदृष्टिको आधारमा तयार पारिएको छ, यस हिसावले नेपालका अधिकांश युवायुवतीहरुले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग दैनिक गर्ने गर्दछन् । फ्रन्ट क्यामराको तुलनामा रियर क्यामराको प्रयोग भने दुई गुणा बढी गर्ने गरेको पाइन्छ ।

नयाँ ग्यालेक्सी ए सेभेन मा तीनवटा क्यामरा विद्यमान रहेका छन्, एक अतिरिक्त ८ मेगापिक्सल १२० डिग्री अल्ट्रा वाइड लेन्स रहेको छ । यसले मानिसको आँखाले जस्तो देख्छ त्यस्तै तस्बिर खिच्न सक्दछ ।

२४ मेगापिक्सल प्राइमरी तथा सेल्फी क्यामरामा भएको नयाँ प्रविधि– जसले कम उज्यालोको अवस्थामा खिचिएको तस्बिरको पहिचान गरी चार पिक्सललाई जोडी“सुपर पिक्सल” मा जोडी सफा तस्बिर प्रदान गर्दछ ।

२४ मेगापिक्सल प्राइमरी क्यामराको साथ ५ मेगापिक्सल डेप्थ लेन्स, लाइभ फोकस सुविधाले डेप्थ अफफिल्डको कन्ट्रोल गर्दछ, जसबाट प्रेयोगकर्ताले फोटो खिच्नुभन्दा अगाडि वा फोटो खिच्दै गर्दा इन्डेप्थलाई मिलाउन सक्दछन् ।

ग्यालेक्सी ए सेभेन कार्यक्षमता भएको अत्यन्त आकर्षक डिजनाइनयुक्त रहेको छ । यो उपभोक्ताहरुको आवश्यकता एवं चाहनालाई मध्यनजर गरी विकसित गरिएको छ । नेपालमा स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये झण्डै आधा संख्याले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग गर्दछन्  ।

यो नयाँ ट्रिपल क्यामरायुक्त ग्यालेक्सी ए सेभेन मा अतिरिक्त ८ मेगापिक्सल १२० डिग्री अल्ट्रा वाइड लेन्स विद्यमान छ जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै गरी क्यामराले कार्य गर्दछ ।

त्यसैगरी २४ मेगापिक्सलको प्राइमरी एवं सेल्फी क्यामरामा पनि नयाँ प्रविधि समायोजन गरिएको छ । ग्यालेक्सी ए सेभेनको  नेपाली मूल्य .४२,९९०, (४ जीबी/६४जीबी) तोकिएको छ । ग्यालेक्सी ए सेभेन नीलो र कालो गरी दुई आकर्षक रंगमा उपलब्ध रहेको छ ।

तपाईको प्रतिक्रिया