Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ मंसिर २९ गते सार्वजनिक हुने भएको छ । पेन्गुइन इण्डियाले प्रकाशन गर्ने पुस्तक ‘हिल्ड’लाई मनिषाले निलक कुमारको सहयोगमा लेखेकी हुन् ।

किताबको उपशीर्षक ‘हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ (क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो ?) राखेकी छिन् । किताबमा क्यान्सरसँग लड्दाको विभिन्न संघर्ष, दुख भोगाइ र जीवनका विभिन्न पाटाबारे उल्लेख भएको मनिषाले बताएकी छिन् ।

उनले आफ्नो पहिलो किताब प्रकाशनको प्रक्रिया निकै उत्साहजनक भइरहेको बताएकी छिन् । अमेरिकामा क्यान्सर रोगको उपचारपछि नयाँ जीवन पाएर घर फर्किएकी अभिनेत्री कोइरालाले क्यान्सरलाई जितेपछि जीवनलाई हेर्ने दृष्टिकोण समेत बदलिएको बताउँदै आएकी छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया