Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – अमेरिकी सहर वाइनकस्थित अदालतमा एकजना न्यायाधीशले यस्तो हर्कत गरेका छन् जसले अदालतका सबै मानिसलाई खुबै मनोरञ्जन मात्र दिलाएन ती न्यायाधीशको प्रसंसा गर्नपनि सबै मानिस बाध्य भए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ती न्यायाधीशको नाम आर डब्लू बजार्ड हो । लुइस काउन्टी अदालतका न्यायाधीश हुन् उनी । उक्त अदालतमा सुनुवाई भैरहेको बेला दुईजना अभियुक्तहरु भाग्ने प्रयास गरे । अदालतबाट अभियुक्तहरु भाग्न थालेपछि ती न्यायाधीश आफ्नो आसनबाट उठेर पछि पछि दौडिए । अमेरिकी एक न्यूज च्यानलले उक्त अदालतको भिडियो सार्वजनिक गरेको छ । जुन अहिले सोसल मिडियामा निकै भाइरल बनेको छ ।

अदालतमा सुनुवाइका क्रममा त्यहाँ सुरक्षा कर्मी नभएको मौका छोपेर अभियुक्तहरु भाग्ने कोसिस गरेका थिए । त्यो देखेपछि न्यायाधीश बजार्ड आफ्नो कुर्सीबाट जुरुक्क उठे । आफुले लगाएको गाउन काढेर फ्याँके र भाग्ने अभियुक्तको पछि पछि भागे । त्यसक्रममा एकजना अभियुक्तलाई समाउन सफल हुन्छन् बजार्ड । अर्को अभियुक्तलाई सुरक्षाकर्मीले पक्राउ गरे ।

अन्ततः न्यायाधीशकै अग्रसरतामा पक्राउ परेका ती दुई अभियुक्तलाई अदालतबाट भाग्ने कोसिस गरेको थप मुद्दा चलाइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया