Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – बलात्कारको आरोपमा ५० वर्षको जेल सजाय पाउन लागेका एकजना मानिसका लागि एउटा कुकुर भगवान सावित भएको छ । अमेरिकाको ओरेगनमा अदालतबाट गत वर्ष बाल यौन शोषणको मुद्दामा दोषी ठहर भएका जोशुआ हार्नर नामका व्यक्तिको जिवनमा एउटा कुकुरका कारण नयाँ मोड आएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लुसी नामक लाब्राडोर जातको कुकुरका कारण उनी जेलमुक्त भएका छन् । हार्नरमाथि एकजना बालिकालाई यौन शोषण गरेको अभियोग थियो । पीडित भनिएकी बालिकाले आफूमाथि यौन दुव्र्यवहार गर्नुका साथै हार्नरले लूसी कुकुरलाई पनि गोली हानी मारेको दाबी गरेकी थिइन् । तर सो कुकुर एकजना नयाँ मालिकसँग जिवितै पाइएपछि हार्नरले सफाई पाए ।

हार्नरले अदालतमा बयानका क्रममा आफूमाथिको यौन दुव्र्यवहार तथा कुकुर मारेको आरोप अस्वीकार गर्दै आएका थिए । कुकुर जिवितै रहेको र आफूले गोली नहानेको उनको दाबी थियो । अन्ततः लूसी कुकुरको खोजतलासका क्रममा ओरेगन कोस्टमा एकजना नयाँ मालिकको साथमा लूसी फेला पर्यो । कुकुर जिवित पाइएपछि हार्नरमाथि लागेको अभियोग झुटो भएको सावित भयो । पीडित भनिएकी बालिकाले हार्नरमाथि गलत आरोप लगाएको पुष्टि भएपछि उनलाई रिहा गरियो । –बीबीसी

तपाईको प्रतिक्रिया