
काठमाडौं – पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
पुस्तक सामाजिक मनोविज्ञानका विषयवस्तुमा आधारित छ । पुस्तकको साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योती जंगलले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा साहित्यकार धरावासीले वर्तमान समय सापेक्ष विषयवस्तुलाई समेटेर उपन्यास तयार पारेकाले यसले आम पाठकको मन जित्ने बताउनुभयो ।
कवि जंगलले समाजमा रहेको वर्तमान अवस्था र युवा मानसिकतालाई उपन्यासमा निकै सरल तथा मिठो ढंगले प्रस्तुत गरिएको बताउनुभयो।
गायक शर्माले उपन्यासको भाषा निकै सरल र विषयवस्तुले युवापुस्तालाई केन्द्रमा राखेर लेखिएकाले उपन्यास राम्रो रहेको बताउनुभयो ।
प्रकाशित मिति: आइतवार भदौ २४, २०७५
प्रकाशित समय: ९:५५:१५