Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – न्युजिल्याण्डकी महिला मन्त्री आफ्नो पहिलो सन्तानलाई जन्म दिन आफैं साइकल चलाएर अस्पताल पुगेकी छन् । द ग्रिन पार्टीकी जुली जेन्टर गर्भवती भएको ९ महिना पछि साइकल चढेर अस्पताल गएकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कारमा बस्नका लागि पर्याप्त ठाउँ नपुग्ने भन्दै  उनले साइकलमा जाने निर्णय गरेकी हुन् । उनी स्थानीय समय अनुसार आइतबार बिहान साइकल चलाएर अस्पताल गएकी हुन्। मन्त्री जेन्टरले पतीसँगै साइकलमा जाँदै गर्दाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।न्युजिल्याण्डका मन्त्रीहरु पछिल्लो समय विश्वभरका आदर्श पात्र बनेका छन्। गएको जुनमा प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेर्नले आफ्नो पहिलो सन्तान जन्माएकी थिइन् । प्रधानमन्त्री ज्यासिन्दा अर्डर्न विश्वकी दोस्रो यस्तो प्रधानमन्त्री बनेकी थिइन् जसले आफ्नो प्रधानमन्त्रीकै कार्यकालमा सत्तामै रहेर सन्तान जन्माएकी थिइन् । यसअघि न्युजिल्यान्डमा १९७० मा पहिलोपटक महिला सांसदले आफ्नो कार्यकालमा बच्चा जन्माएकी थिइन् ।

तपाईको प्रतिक्रिया